vada
News

फेरी घट्यो सुनको मूल्य, हेर्नुहोस यस्तो छ आजको बजार भाउ

काठमाडौं – आज साताको छैटौ दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाली बजारमा बिहिबार स्थिर रहेको सुनको मूल्य आज घटेको हो । बिहिबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ८ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११६५ रहेको महासंघले जनाएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button