vada
Video

बिश्व चकित पारेकी सपनाले नेपालमै पाइन यति ठुलो सम्मान, आकाश श्रेष्ठले दिए यस्तो उपहार, बधाईको ओइरो, नायक देखि प्रहरीसम्म आएर यस्तो गरे(भिडियो)

परा पूर्वकालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दा’गब’त्ती दिने गरेको र छोरासरह क्रि’यापु’त्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृ’त श’रीरलाई दा’गब’त्ती दिन्छिन्। उनको अवस्था भने अरुको भन्दा फरक छ। वे’वारि’से अवस्थामा भेटिएका श’वहरुलाई दा’गब’त्ती दिएर अ’न्तिम सं’स्कार गर्छिन् सपना।

परिचय नै नभएका वे’वारिसे श’वको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उनले हालसम्म ४५ वटाभन्दा बढी वे’वारिसे श’वको व्यवस्थापन गरिसकेकी छन्। सायद, परिस्थिति अनुकूल हुन्थ्यो त उनी यतिबेला आफ्नै संसारमा रमाइरहेकी हुन्थिन्। तर कोरोना भाइरसको म’हामा’रीले गर्दा उनको काम अहिलेका लागि रोकिएको छ।हेर्नुहोस यति ठुलो सम्मान गरियो

Related Articles

Back to top button
Close