vada
News

कोरोना संक्रमितको उपचारमा ख’टिएका २६ वर्षीय डा.सुभम उपाध्यायको कोरोनाबाटै मृ’त्यु

एजेन्सी । को’रोना भाइरस संक्रमितको उपचारमा लामो समयसम्म काम गरेका डा. शुभम उपाध्यायको कोरोना सं’क्रमणबाट मृ’त्यु भएको छ । महिनौँसम्म उनी भारत मध्यप्रदेशको राजधानी भोपालमा कोरोना संक्रमितको उपचारमा ख’टिएका थिए । कोरोना संक्रमितको उपचार गर्ने डाक्टर उपाध्यायको कोरोना संक्रमणबाटै मृ’त्यु भएको हो ।कोरोना संक्रमणबाट उनको फो’क्सोको ९० प्रतिशत भागमा पा’नी भ’रिएको थियो । हवाइ जहाजको माध्यमबाट उपचारका लागि चेन्नइ लै’जाने प्रयास असफल भयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तुफान आउने आशंकामा हवाइ सेवा ब’न्द भएपछि उनमा फो’क्सो प्र’त्यारोपण गर्ने तयारी पनि काम लागेन । उनको चिरायू अस्पतालमा मृ’त्यु भएको छ ।२६ वर्षीय डाक्टर भोपालको सागर मे’डिकल कलेजको शिक्षण अस्पतालमा काम गर्थे । २८ अक्टुबरमा कोरोना संक्रमण भएपछि उनलाई १० नोभेम्बरमा भोपालको चि’रायू अस्पतालमा भ’र्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनका बारेमा च’र्चापरिचर्चा भएपछि मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले चेन्नइ लगेर फो’क्सो प्र’त्यारोपणको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

तर, तुफानले गर्दा चे’न्नइ लै’जान नसकिएको र उनको बुधबार मृ’त्यु भएको चौहानले बताएका छन् ।डा. शुभम उपाध्यायको मृ’त्युपछि भारतमा मात्रै नभएर संसारभर उनका बारेमा चर्चा भइरहेको छ । मुख्यमन्त्री चौहानले भनेका छन्, ‘कोरोनावि’रुद्धको अभियानमा निरन्तर ख’टिएका डा.शुभम उपाध्यायको निधनले म अ’त्यन्तै दुखी छु । कोरोना संक्रमितको उपचारमा नि’स्वार्थ काम गरेका उनी संक्रमितको उ’पचारमै ख’टिएका बेलामा संक्रमित भएका थिए । स’माज र मा’नवीय सेवाको उत्कृष्ट नमुना एवं अ’नुपम उदाहरण बनेका छन् डा. शुभम ।’

प्रदेश सरकारले डा. उपाध्यायको उपचारका लागि १ करोड भारतीय रुपैयाँ उपलब्ध गराउने घो’षणा गरेको थियो । ८० लाख भारतीय रुपैयाँमा चेन्नइको एक अस्पतालमा फो’क्सो प्र’त्यारोपण गर्ने अ’न्तिम तयारी गरे पनि सफल हुन सकेन ।२६ वर्षीय डा.शुभमका बारेमा अन्तर्राष्ट्रिय मिडियामा विभिन्न समाचार सार्वजनिक भएका छन् । संसारभरबाट उनीप्रति श्र’द्धाञ्जली अर्पण गर्दै उनको उदाहरणीय कामको प्र’शंसा गरिएको छ ।

Related Articles

Back to top button