vada
Video

बिहेपछि किन भयो प्रियंका कार्की र आयुष्मानबीच झगडा (पुरा भिडियो)

काठमाडौ । नायीका प्रियंका कार्की र नायक आयुष्मानले हालै विवाह गरे । विवाह लगत्तै सुरु भएको लकडाउनका कारण उनीहरुले एकअर्कासंग रमाइलो समय विताउन पाए । फिल्मी कार्यक्रम बन्द भएका कारण दुवै जना फुर्सदिला भए । त्यसैले पनि उनीहरुले एकअर्कालाई समय दिन पाए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

नेपाली चलचित्रमा सर्बाधिक रुचाइएकि हुन् नायिका प्रियंका कार्की ।उनीहरु बिचको प्रेम सम्बन्ध देखि बैबाहिक जीवनको बिषयमा खुलेरै मिडियामा उनीहरु एक अर्काले आफ्नो आफ्नो कमजोरी बाहिर ल्याएका हुन्।

कहिले काँही झगडा समेत हुने गरेको अन्तरवार्ताका क्रममा सुनाएका छन् । तर त्यसलाई सामान्य तरिकाले हल गर्ने गरेको पनि बताएका छन् ।

उत्सव रसाईलि संगको कुराकानीमा उनीहरु बिचको प्रेम जीवन देखि बैबाहिक जीवन हुदै बैबाहिक जीवनमा भएका झगडालाई समेत एक अर्काले पोल खोलेका हुन्।रमाईलो छ ले निर्माण गरेको नया तर बिशेष कार्यक्रममा प्रियंका र उनको श्रीमान बिशेष कुराकानीमा जोडिएका थिए।

Related Articles

Back to top button