३३ ब’र्षका नेपाली डाक्टर रोशनको अमेरिकामा नि’धन
काठमाडौँ । अमेरिकामा ३३ वर्षका एक डाक्टरको निधन भएको छ । अमेरिकाको न्यु योर्कस्थित रोचेष्टरको अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृ,दय घातका कारण निधन भएको उनी कार्यरत अस्पतालका साथीहरुले गो फण्ड मिको अ काउन्टमा लेखेका छन्।
रेजिडेन्ट फिजिशियनका रुपमा कार्यरत डाक्टर रोशनकी श्रीमती डेन्टिस्ट बिषयको अध्ययन गर्दैछिन । निधन भएको दिनमा पनि बिरामीको उपचारमा खटिएका डाक्टर रोशनकी श्री मती बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्।
तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन। पारिवारिक स्रोतका अनुसार डाक्टर रोशनले डाक्टर पढ्नकै लागि करिब ३ लाख डलर लोन लिएको बताइन्छ । उनको उक्त लोन तिर्नमा सहयोग मिलोस् भन्ने हेतुले उनका आफन्त र साथीभाईले गो फण्ड मी अकाउण्ट शुरु गरेका छन् । जसमा अहिलेसम्म १ लाख ३९ हजार डलर सहयोग उठिसकेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस्**