vada
News

सोनिका रोकायले पारससँगको नाताबारे खोलिन् रहस्य, भनिन्, ‘मलाई रानी हुने रुचि छैन’

पूर्व युवराज पारस शाह अहिले अस्वस्थ छन् । उनको डाक्टरहरुले भरतपुरमा आवश्यक उपचार गरिरहेका छन् । एक ताका उनको नजिक भएकी सोनिका रोकायले पारस अस्वस्थ भएपछि एक् भावुक सन्देश दिएकी छन् ।

सोनिकाले केही दिन अघि लेखेको फेसबुक स्टाटसमा नयाँ कुरा उल्लेख गरेकी छिन् । उनले आफ्नो र पारसको बारेको स म्ब न्ध को बारेमा यस्तो उल्लेख गरेकी हुन् ।उनले उक्त फेसबुक स्टाटसमा केही मिम र एडिटेड तस्वीर राख्दै आफू रानी बन्न इच्छुक नरहेको बताएकी हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी फेसबुकमा देख्छिन्, ‘आइएम नट इन्टरेष्टेड टु वी द क्वीन, राजाले आफ्नै घरमा न्याय दिन सक्दैनन् भने कसरी जनतालाइ न्याय दिन सक्लान्, म सोचीरहेकी छु । टाइम टु थिंक् डिप्ली ।’

यस्तै उनले पारस अस्वस्थ भएपछि लेखेको अर्को स्टाटसमा उनी लेख्छिन्, ‘धर्म बुझौ समयमा मैले धर्म बुझेर पारस सरकारलाइ छोडे । उहाँले मलाइ छोडेको होइन, मैले उहाँलाइ छोडेकी हु, लुकेको तथ्य । जागौ युवा जगाउ नेपाललाइ ।’

Related Articles

Back to top button
Close