vada
News

यात्रुलाई अलपत्र छाडेर पानीजहाजबाटै हाम फाले क्याप्टेन: तर पनि संसारले गर्यो प्रशंसा, यस्तो छ कारण

एजेन्सी । यात्राका क्रममा सवारी चलाउने चालकको हातमा सबै यात्रुको जिवन हुन्छ । चालकको एक लापरवाहीले सवारी साधनमा बसेका सबै यात्रुको जिवन खतरमा हुन्छ । चाहे जलयात्रा होस् वा हवाई यात्रा, चाहे सडक यात्रा नै किन नहोस् यात्रुलाई सुरक्षित गन्तब्यमा लैजाने जिम्मेवारी चालकको हो । तर सवारी साधनभरी यात्रु खचाखच छन् चालक भने सवारीवाट अचानक हामफाले भने यात्रुको मनस्थिति र अवस्था कस्तो होला ? कल्पना पनि गर्न सकिदैन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस्**

म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन यात्रुलाई पानीजहाजमै छोडेर हाम फा लेका छन् । उनले गरेको यस्तो निर्णयको अहिले विश्वमा चर्चा भएको छ । म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको पानिजहाजबाट सोहि जहाजका क्याप्टेन अचानक पानिमा हाम फा ले ।

६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हाम फा लेको भिडियो पनि सार्वजनिक भएको छ । तर उनले गा ली होइन सबैको वाहवाही पाएका छन् । उनी त्यसरी पानिमा हाम फा ल्नुको कारण भने निकै रोचक एवम् मार्मिक छ । खासमा उनी पानीजहाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए । यतिकैमा एक महिला अचानक जहाजबाट पानीमा ख खेको उनले देखे ।

महिला ख सेकै ठाउँ तर्फ अर्को जहाज आउँदै गरेको देखेका क्याप्टेनले ति महिलालाई उद्धार गर्नका लागि पानीजहाजवाट पानीमा हाम फा लेका थिए । उनले त्यसरी उद्धार नगरेको भए ति महिलालाई बचाउन सकिने थिएन । महिलाको ज्यान जान सक्थ्यो । त्यसैले डुब्न लागेकी महिलालाई बचाउनका क्याप्टेन यु पानीजहाजबाट हाम फा लेका हुन् ।

क्याप्टेन यु विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । यस क्रममा उनले सयौंलाई बचाइसकेका छन् । उनी भन्छन्, ‘अब म म रे भने पनि फरक पर्दैन, म बुढो भए । तर अकालमा कोहि युवा न म रुन् । त्यही सोचेर म जहाजबाट हाम फा लेको थिएँ ।’ उद्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ । उनको यस्तो कार्यको अहिले विश्वमै प्रशंसा भएको हो । पानीजहाज यात्राका क्रममा उनले सर्यौ मानिसको ज्यान यसरीनै बचाएका छन् । उनी आफ्नो ज्यान जोखिममा राखेर यसरी नै सबैको उद्धार गर्ने गर्छन ।

Related Articles

Back to top button