vada
Video

जंगलमा नदेखिने चिजले झा’पड हान्छ घरआएको केही बेरमै निधन: दिनहुँ मान्छे म’र्न थालेपछि गाउँले त्रा’समा (भिडियो)

काठमाडौ। दागंमा एउटा अनौठो घटना भएको छ। विश्वास नै गर्न नसकिने घटना दागंको देउखुरीमा भएको छ। देउखुरीको एउटा गाउँमा हरेक दिन जसो एक जनाको निधन भएको गाउँलेले बताएका छन् । कुनै कामका लागि गाउँका मानिस जंगलमा जान्छन् जंगलमा कुनै नदेखिने चिजले उनीहरुको गालामा हा’न्छ । ति ब्यक्ति घर आउने बित्तिकै केही बेरमा निधन हुन्छ।

गाउँले भन्छन्, अब कहिले मेरो पालो आउँछ भनेर डर लागिरहन्छ । उनीहरुले विश्वासै गर्न नसकिने कारण बताएका छन् । तर गाउँलेहरु भने त्यो कुराले डराइरहेका छन् । सो घटनामा वास्तविकता के हो भन्ने कुराको अनुसन्धान हुन जरुरी छ । दिनहुँ एक एक जनाको निधन भइरहँदा स्थानिय कसरी बस्न सक्छन् ? आज पनि गाउँमा एक जना विरामी फेला परेका छन् । ति पनि कामको लागि जंगल गएर आएपछि यस्तो भएको बताएका छन।

स्थानियले गाउँको देउता रिसाएको हुन सक्ने विश्वास गरेका छन् । भयरथान भन्ने देउता बनाउँदा केही गल्ती भएका कारण यस्तो घटना भएको बताएका छन् । दिउसो ४ वजे तिर एक जना आफ्ना साथी भैंसी दुहुन गोठमा गए। त्यती नै बेला उनी श्रीमतिलाई भैंसी दुहुन लगाएर उनी जंगलतिर शौचालय गए । शौचालय बस्दा उनलाई जंगलमा कसैले दुई झा’पड हा’नेको उनले श्रीमतिलाई सुनाए।

भैंसी दुएर उनी फेरी आराम गरे । उनले आफुलाई असजिलो भएपछि छोरालाई बोलाए । उनी घरमा आए पछि पनि गोठमा एक्लै भएको बेलामा फेरी २ झा’पड हा’नेको उनले छोरालाई बताएका थिए । गोठमा झा’पड हा’नेको केही बेरमै निधन भएको गाउँलेको भनाई छ । यो अस्वभाविक घटना पछि स्थानिय डराएका छन् । अन्धविश्वासी लाग्ने यो घटनाका बारेमा अनुसन्धान हुनुपर्ने स्थानियको भनाई छ। भिडियो

Related Articles

Back to top button