vada
News

एक युवक स्कुटरसहित मृ’त अवस्थामा फेला

पाल्पा – रामपुरमा एक युवक साेमबार बिहान मृ’त अवस्था फे’ला परेका छन् । मृ’त भेटिएका युवक नगरपालिका वडा नं.७, किसानबारी बस्ने २२ वर्षका भा’रतीय से’नामा कार्यरत जीवन राना रहेकाे अ’नुमान गरिएकाे छ ।राना रामपुर-७ , किसानबारी, सा’इफन भन्दा ३०० मिटर पर मृ’त अवस्थामा भेटिएका हुन् । लु ५० प ६२१ नम्बरको स्कुटर सहित सडक छेउको ना’लीमा राना मृ’त अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएकाे छ ।घ’टना साेमबार राति भएकाे हुन सक्ने प्रहरीको अ’नुमान छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

घ’टनाको बारेमा थप अनुसन्धान भईरहेको रामपुर प्रहरीले जनाएको छ । त्यस्तै रुपन्देहीको ति’लोत्तमामा मोटरसाइकल अनियन्त्रित भई सडकको डि’भाईडरमा ठो’क्किदा २ जनाको मृ’त्यु भएको छ ।तिलोत्तमा नगरपालीका–७ भलवारी स्थित सिद्वार्थ राजमार्ग सडक खण्डमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु २४ प ७५०६ नम्बरको मोटरसाइकल आइतबार राति आफै अ’नियन्त्रित भई सडकको डि’भाईडर ठो’क्किएको थियो ।दु’र्घटनामा परी मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय बिकाश चौधरी र मोटरसाइकलको पछाडी स’वार सोही ठाउँका २० वर्षीय हरि गुरुङको मृ’त्यु भएको हो ।

Related Articles

Back to top button