News

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

१५ साउन, चितवन । चितवनमा बसको ठक्करबाट एकजना प्रहरी हबल्दारको मृ´त्यु भएको छ ।

पूर्वी चितवनको राप्ती ५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृ´त्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए ।

थापा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे ।

Related Articles

Back to top button
Close