vada
News

“सुनको मूल्यमा हिजोको तुलनामा सामान्य परिवर्तन , कति छ त आजको बजारभाउ ?”

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ९४ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ पुगेको छ ।त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button