vada
International

हास्य कलाकार भारती सिंह र उनका पति पक्राउ, प्रहरी सामु स्वीकार गरे यस्तो गल्ती

एजेन्सी । भारतीय एनसीबीले ला’गू पदार्थको मु’द्दामा धेरै कलाकारहरुलाई अनुसन्धानको दायरामा ल्याएको छ । शनिबार, एनसीबीले मुम्बईमा हास्य कलाकार भारती सिंह र उनका पतिलाई पक्राउ गरेको छ। उनका पति हर्षलाई सोधपुछ भइरहेको छ। भारतीलाई आज राती एनसीबी कार्यालयमा राखिनेछ र भोलि अदालतमा पेश गरिने बताइएको छ।

शनिबार, एनसीबीले मुम्बईमा विभिन्न ३ स्थानमा छा’पा मा’रेको छ । भारती र उनको पति हर्षको घरमा छा’पा मा रे को थियो। प्रहरीले भारतीको फ्ल्याटबाट गाँ]जा बरामद गरिएको छ। यसपछि भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई एनसीबीले बोलाएको थियो। त्यस पछि भारती पनि एनसिबी कार्यालय गएकी थिइन् ।

२१ नोभेम्बरमा एनसीबीले खार डण्ड क्षेत्रमा छा’पा मा’रेको थियो । यसपछि एनसीबीले शनिबार अन्य दुई ठाउँमा छा’पा मा’रेको थियो । जसमा हास्य कलाकार भारती सिंहको प्रोडक्सन कार्यालय र घर (दुबै स्थान) बाट केही मात्रामा गाँ’जा बरामद गरिएको थियो। भारती सिंह र उनका पति हर्ष लिम्बाचिया दुवैले भा’गं से’वन गर्ने कुरा स्वीकारेका छन्।

Related Articles

Back to top button