vada
Intresting

घरमा दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नि लिएर वडाअध्यक्ष टाप

काठमाडौ । घरमा दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर वडाध्यक्ष भागेका छन् । घटना हो सल्यानको ।

सल्ल्यानको बन्गाडकुपिण्डे नगरपालिका–९ का ५२ वर्षीय वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेपछि प्रहरीले अहिले उनको खोजीकार्य तिब्र पारेको छ । इन्द्रले गाउँकै गौरी बोहरालाई भगाएको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार इन्द्र र गौरीको खोजीमा सबै नाकाहरुमा प्रहरी परिचालन गरेर कडाईका साथ खोजीकार्य थालिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

इन्द्रका दुवै पत्निले दिएको उजुरीका आधारमा उनको खोजीकार्य गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी थापाले जानकारी दिए । सांकेतिक तस्विर

Related Articles

Back to top button