vada
Video

हेटौंडामा ड’रला’ग्दो घ’टना ।३ बर्षे बहिनीलाई दाईले य’स्तो सम्म ग’रे हेर्नुहोस्(भिडियो)

मकवानपुरमा ३ वर्षकी बा’लिकाको ह’त्या भएको छ । घा’इते एवं अचेतावस्थामा फेला परेकी बालिकाको हेटाँैडा अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो ।वाग्मती–७ लामिटारकी रुविना पाख्रिन आफ्नो घरदेखि ३०० मिटर टाढा र’गतले ल’तप’त भई घा’इते अवस्थामा भेटिएकी थिइन् ।उपचारका लागि हेटौँडा अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृ’त घो’षणा गरेका थिए ।बुधबार हरा’एकी बा’लिका आज टा’उकामा चो’टपट’क र श’रीरभ’रि रग’त बगेको अवस्थामा फेला परेको वडाध्यक्ष दिल्लीप्रसाद घोरसाइनीले जानकारी दिए।

सो घट’नामा एक जनालाई प’क्राउ गरी आवश्यक अ’नुसन्धान भइरहेको छ । प’क्राउ पर्नेमा १६ बर्षे बालक रहेका छन् ।उनले प्रहरी समक्ष आफूले बा’लिकाको ब’लात्कारप’छि ह’त्या गरेको बयान दिएका छन् । उनले बा’लिकाको टाउकोमा दुई पटक ढु’ङ्गाले हा’नेर ह’त्या गरेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

Related Articles

Back to top button
Close