Video
प्रचण्डकी नातिनी र राजेश हमालको भिडियोमा रोमान्स (भिडियो)
काठमाडौं / महानायक राजेश हमाल स्मीता दाहालले गाएको गीतको म्युजिक भिडियोमा देखिएका छन्।स्मीता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन। उनी आफैंले गाएको गीतको म्युजिक भिडियोमा महानायक हमालको जोडी भएर देखिएकी हुन्।
मालिङ्गो बालेको यो गीतमा स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको छ। भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने ‘हकर’को भूमिका देखिएका छन्।भिडियोले बला त्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ।
सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **