vada
Video

चितवन घटनामा एक वर्ष पछि आयो अदालतको फैसला : रञ्जनालाई भयो कै’द फैसला, २१ लाख भन्दा बढी रकम रविको परिवारलाई फिर्ता दिनुपर्ने (भिडियो हेर्नुस्)

चितवनको रवि रञ्जना घटना सामाजिक सञ्जालमा निकै चर्चित भएको घटना हो । विवाह गरेपछि पढ्नका लागि अष्ट्रेलिया गएकी रञ्जनाले धो’का दिएको भन्दै उनका श्रीमान रवि रुवालीले देह त्याग गरेको बताइएको थियो ।

दिदीको विवाहका लागि नेपाल फर्केकी रञ्जनाले श्रीमान् लाई वेवास्ता गरेका कारण आफ्नो छोराले देह त्याग गरेको भन्दै रञ्जना विरुद्ध उजुरी दिएका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रविका वुवाले रञ्जनालाई दो’षी ठहर गरेको उनले बताएका छन् । उनले आफुहरुले अपेक्षा गरे अनुसारको फैसला नभएको भएपनि केही आंशिक न्याय भएको बताएका छन् । उनले रविको पक्षमा फैसला भएको उनको भनाई छ ।

उनले भने, रञ्जनाले म निर्दोश छु भन्दै आएको बेलामा अदालतले ५ वर्ष कै द सजाय सुनाएको छ । उसलाई दो’षी ठहर गरेको छ । त्यो हिसावले हामीले न्याय त पायौं तर हाम्रो छोरा त फर्केर आउँदैन ।

अदालतले दो’षी ठहर गरेको छ भनेको छ तर त्यसले के बुझाउँछ भन्ने मलाई थाहा भएन । उनले भने, उसलाई २३ दिनको कै’द, एक हजार रुपैया जरिवाना र २१ लाख नगदको ब्याज सहित फिर्ता दिनुपर्ने फैसला अदालतले गरेको छ ।

अदालतले यो निर्णय गरेको भएपनि रञ्जनाले पुनरावेदन गर्न सक्ने अवस्था छ । रविको वुवाले रञ्जनाका लागि करिब ५० लाख भन्दा बढी खर्च गरेको आरोप लगाए । रञ्जनालाई रविको परिवारले ५ वर्ष कै’दको माग गरेका थिए ।

Related Articles

Back to top button