vada
News

कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं । पत्रकार गोकर्ण गौतमको निधन भएको छ । मष्तिस्कमा समस्या देखिए पछि तीन दिन अगाडि न्युरो अस्पताल बासबारी भर्ना भएका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

हेटौंडा स्थायी घर भएर गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

Related Articles

Back to top button