vada
News

नुवाकोटका जीवन तामाङको मलेसियामा सुतेकै अवस्थामा मृ’त्यु

नुवाकोट, ४ मंसिर । नुवाकोट दुप्चेश्वरका जीवन तामाङको मलेसियामा सुतेकै अवस्थामा मृ’त्यु भएको छ ।

सुरक्षागार्डको रुपमा बिगत १८ महिना देखि मलेसियाको सेलाङ्गर स्टेट को साआलम सेकस्न २६ मा सेक्रेट स्वएन्ज कम्पनी मा काम गर्दै आएका नुवाकोट दुप्चेश्वर गाउँपालिका पोखरीका जीवन तामाङको गए राति नि’धन भएको हो ।

तामाङको नेपाली राहदानी न ०९०६३८८५ रहेको छ।कम्पनी स्रोतका अनुसार मृ’तकको श’व पोस्टमार्टमको लागि लगिसकेको र परिवारको सल्लाह अनुसार आबस्यक कानुनी प्रक्रिया पुर्याएर तामाङको श’व स्वदेश फिर्ता गराउने तयारी भएको छ । तस्विर: पिटिअनलाईन**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button