vada
News

एकल महिलालाई ससुराले ल्याए बिवाहको प्रस्ताव, नमानेपछि नाक का टे र यस्तोसम्म गरियो

एक जना एकल महिलाको बिहेको कुरा लिएर उनकै ससुरा आए । २८ बर्षिया ती महिलाले बिहे गर्न राजी भइनन् ।

ससुराले ल्याएका ब्यक्ति ससुराकै उमेरका थिए । यसपछि महिलामाथि जे भयो त्यो सोचेर जो सुकैको मन चिसो हुन्छ ।

यो भारतको घटना हो । त्यहाँ राजस्थानको जैसलमेरबाट एउटा मामलाको खुलासा भएको छ जहाँ विधवा महिलाका ससुराले उनी भन्दा धेरै जेठो मान्छेसँग विवाह गर्न इन्कार गर्दा बुहारीको नाक का टे का छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

महिलालाई गम्भीर अवस्थामा जोधपुरको अस्पतालमा भर्ना गरिएको छ । यस घटना गर्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ । वास्तवमा, यो कुरा जैसलमेरको ढाणीको हो ।

त्यहाँ एक विधवालाई आफ्नो ससुराली मान्छेले अर्को पुरुषसँग विवाह गर्न दबाब दिइरहेका थिए । तर ती महिला यो कुरामा सहमत भइनन् ।

यो आरोप लगाइएको छ कि रि स ले चू र भएका सासूससुराले महिलाको नाक का टि दिए । महिलालाई गम्भीर अवस्थामा जोधपुरको अस्पतालमा भर्ना गरिएको छ ।

त्यहाँका एसएचओ कन्त सिंहले आजतकलाई दिएको जानकारीमा भनिएको छ कि महिलाको भाई बसीर खानले प्रहरीमा जाहेरी दिएका छन् । जाहेरीमा छ कि उनकी बहिनीको ६ बर्ष अघि धनी निवासी कोजे खानसँग विवाह भएको थियो ।

विवाह भएको एक वर्ष पछि कोजे खानको मृ त्यु भयो। त्यस पछि सासु ससुराले अर्को ब्यक्तिसित विवाह गर्ने ध म्की दिइरहेका थिए, जो आफ्नी दिदी भन्दा जेठो थिए ।

पछि, ती महिलाको नाक धा रि लो ह ति या र ले का टि यो । उनीहरूले बुहारीको दाहिने हात पनि भाँ चे । यस समयमा त्यहाँ उपस्थित एक व्यक्तिले रो क्न खोज्यो, त्यसपछि उसको हात पनि भाँ चे ।

दुबैलाई स्थानीय अस्पतालमा ल्याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि उनलाई गम्भीर अवस्थामा जोधपुर रेफर गरिएको थियो । प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यस मु द्दाका मुख्य आ रो पी जानू खानलाई पुलिसले पक्राउ गरेको छ । अन्यको खोजी भइरहेको छ।

Related Articles

Back to top button