vada
Intresting

बिहिबारको दिन पैसा सापटी किन दिन हुदैन्, जान्नुहाेस्

पैसा भनेकाे एक बिषय जस्ताे नै भैसक्याे । सबैलाइ निकै खाँचाेकाे बिषय बन्याे । नयाँ कार्य गर्दा हामिले एकपटक सोचबिचार गरेरै गर्नु राम्रो हुन्छ । जे कार्य पनि हतारमा गर्दा कार्य सफल नहुन सक्छ ।

कुन बार कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा हामिलाई थाहाँ हुनु जरुरी छ । बिहिबार पनि धार्मिक दिन भएकोले यस दिन गरेका केहि कार्यहरु सफल हुने गर्छन् । तपाईले अनावश्यक खर्चका कारण पैसा बचाउन सक्नु भएको छैन भने बिहीबार यस्ता कार्य गरेमा खर्च कम हुने धार्मिक मान्यता रहिआएको छ ।

बिहिबारलाई गुरुबार भनिने हुनाले गुरुको कृपा हुने ब्यक्तिलाई कहिले पनि पैसाको कमि हुदैन। हरेक बिहिबार स्नान गरेर दीप बालेर भगवान बिष्णुको पुजा गर्नु धेरै नै राम्रो हुन्छ ।

यस दिन साँझ केराको बोटमा दीप जलाएर बेसनको मिठाई चढाउनु र कसैले पैसा माग्न आएमा नदिनु राम्रो हुन्छ । बिहिबार पैसा दिएमा तपाइको आर्थिक समस्या पैदा हुन्छ। यस दिन दिएको पैसा फिर्ता नआउने धार्मिक विश्वास रहेको पाइन्छ ।

Related Articles

Back to top button