vada
Intresting

बिहान उठ्न साह्रै गाह्रो हुन्छ ? हुन्छ भने सावधान रहनुस लागेको हुनसक्छ यो रोग

काठमाडौँ, के तपाईलाई बिहान उठ्न गाह्रो हुने अनि ढिलो सम्म सुत्ने बानी छ यदि त्यसो हो भने होसियार हुनुहोस् । यस्तो खालको बानीले स्वास्थ्यमा समस्या आउन सक्छ । के भन्छ त अनुसन्धानकर्ताहरुको अध्ययनले

१.यदि कोही मानिस बिहान ढिलो सम्म सुत्छ भने त्यस्तो मानिसको दिमाग बढी नि’रास हुन्छ । यस्ता खालका व्यक्तिमा आत्माहत्याको सम्भावना बढी देखिएको हुन्छ ।

२.जुन व्यक्ति दिउसो समयमा सुत्छन् । उनीहरु मटोपनको सिकार हुन्छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

३. ढिलो सम्म सुत्ने व्यत्तिको पाचन प्रणाली समेत बिग्रन सक्छ र पेट सम्बन्धी रोगहरु लाग्न सक्छ ।

४.राती सुत्दा घुर्ने , सुतेको बेला स्वास रोकिने हुन्छ भने तपाईलाई स्लीप एपिनिया रोग लागेको हुन सक्छ । यस्ता व्यक्ति विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगे जस्तो देखिने हुन्छन् ।

५.बिहान ढिलो सम्म सुत्ने मानिसमा अल्छीपना बढी गर्छ । त्यस्ता मानिसलाई धरै रिस उठ्ने समस्या हुने गर्छ ।

यदि तपाई आफुमा भएको स्वास्थ्य समस्यामा अन्य टिप्सहरु प्रयोग गर्नु भन्दा पहिले चिकित्कसहरुको सल्लाह लिएर सुरु गर्दा राम्रो हुनेछ ।

Related Articles

Back to top button
Close