vada
News

निकिशालाई बाटोमा जिस्काउने प्रति कार,बाही गर्न प्रहरीको निर्देशन

काठमाडौँ / मंगलबार बेलुका सामाजिक संजालमा एउटा भिडियो भाइरल बन्यो। टिकटकमा आफूलाई निकिशा श्रेष्ठ बताउने बाटोमा हिँड्दै गर्दा बाइकमा आएका केही व्यक्तिले दुर्व्य’वहार गरे।उक्त भिडियो सार्वजनिक भएपछि समाजिक संजालमा व्यापक वि’रोध भयो । ती व्यक्तिले श्रेष्ठमाथि पटक-पटक जिस्काएको भिडियोमा देखिएको थियो ।

सम्बन्धित व्यक्तिले सडकमा दु’र्व्य’वहार गरेको भन्दै नेपाल प्रहरीलाई रि’पोर्ट भएपछि प्रहरी प्रधान कार्यालय छानबिनको लागि अग्रसरता देखाएको छ।बुधबार साइबर ब्युरोलाई श्रेष्ठमाथि भएको दु र्व्यव’हारबारे छानबिन र कार,बाही गर्न निर्देशन दिएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए।उक्त भिडियोमा श्रेष्ठमाथि जथाभावी अप’शब्द बोलिएको छ। घट,ना कुन ठाउँ हो भन्ने एकिन नभए पनि व्यापक आ,लोचना पश्चात् यसबारे अनु.सन्धान थालिएको उनले बताए।

Related Articles

Back to top button
Close