vada
News

नेकपा अध्यक्ष प्रचण्ड तास खेलिरहेको तस्बिर सार्वजनिक

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तास खेलिरहेको तस्बिर सार्वजनिक भएको छ ।

प्रचण्डले परिवारका सदस्यहरुसँग तास खेलिरहेको बेलामा खिचिएको तस्बिर सार्वजनिक भएको हो ।

उनीसहित उनको छोरीहरु भाइटीकाको दिन प्रकाश दाहालको सम्झना मेटाउन तास खेलिरहेका थिए ।

रमाइलो गरिरहेका बेलामा प्रचण्डको तस्बिर खिचेर सुरक्षाकर्मीहरुले सार्वजनिक गरेका हुन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close