vada
Video

राजखानदानकी छोरी साम्राज्ञीको आज जन्मदिन, राजपरिवारवाट कसरी बनिन् नायीका (भिडियो हेर्नुस्)

काठमाडौं । पछिल्लो समयको चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन परेको छ । उनी राजखानदानकी छोरी हुन् । पुख्र्यौली घर विरगञ्ज भएकी साम्रज्ञी अहिलेकी चर्चिच नायीका हुन् । २०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनी आज २५ औं जन्मदिन मनाउँदैछिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन । यो लकडाउनको समय पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।

सुपरहिट फिल्म ‘ड्रिम्स’मा अनमोल केसीको जोडि बनेर आएको साम्राज्ञी राज्यलक्ष्मी शाह राजपरिवारको चेली हुन् । सबैलाई थाहा नहुन सक्छ ।
राजतन्त्र हटेको लामो समय हुँदा भएपनि राजा राजपरिवारहरु अझै छन् । भने पूर्वराजाको रुपमा ज्ञानेन्द्र शाहले पूर्व राष्ट्रप्रमुखको हैसियतमा सेवा सुविधा लिईरहेको छैन् । जनता माथि शासन गर्ने शाह खलककी सामाग्री कसरी बनिन् त हिरोइन् ।

Related Articles

Back to top button