vada
Video

अरिगांलको टो’का’इबाट नेकपाका अध्यक्षको एक मात्र छोरीको निधन, भाईटिका लगाउन तल्लो घर जाँदा भयो घटना

काठमाडौ । भाई टिका लगाउन आफ्नो घरवाट तल्लो घरमा झरेकी एक बालिकाको अरिगांलले टो’के’र निधन भएको थियो । अरिगांलले टो’के’र नेकपा स्याङजाका अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसकी छोरी अतिथी शर्माको निधन भएको छ । तिहारको दिन सुर्यप्रसादले एक मात्र छोरी गुमाएका छन् ।

अध्यक्ष गैह्रेकी एक मात्र छोरी सोमवार तल्लो घरमा भाइटिका लगाउन जाँदा घटना भएको हो । पुतलीबजार नगरपालीका–१४ स्थीत लामागेमा अरिगांलले टो’के’पछी उपचारका क्रममा गण्डकी अस्पतालमा निधन भएको हो ।

सोमबार लामागेमा माथील्लो घरबाट तल्लो घरमा भाईटिका लगाउन जादाँ नजिकैको रुखमा रहेका अरिगांलले टो’के’र घाईते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रहरी उपरिक्षक बोगटीले छोरीको उपचारका क्रममा गण्डकी अस्पतालमा साँझपख निधनको खबर आएको बताए । अतिथिको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको बोगटीले बताए ।

Related Articles

Back to top button
Close