News
दाजुभाइ बने पल शाह र दुर्गेश थापा ( तस्बिर सहित )
केही समय अगाडिदेेेखि असल साथीको रुपमा नजिकिएका नायक पल शाह र मोडल दुर्गेश थापा आजदेखि दाजुभाइ बनेका छन् ।तिहारको विशेष दिन आज भाइटिकाको अवसरमा पल शाहको बहिनीले दुर्गेश थापा र पल शाहलाई एकसाथ भाइटिका लगाइदिएर दाजुभाइको सम्बन्ध अगाडि बढाएका हुन् ।