vada
Video

रमेश प्रसाई र कल्पना दाहाल सहित इन्द्रेणी टिमको देउसीभैलो कार्यक्रम ( भिडियो हेर्नुहोस्)

तिहारको अवसरमा लोकप्रिय कार्यक्रम इन्द्रेणीबाट गायक कृष्ण कंडेल संगै इन्द्रेणी टिमबाट कल्पना दाहाल र रमेश प्रसाई पनि पुगेका छन।

देउसी खेल्न गएका कल्पना र रमेश प्रसाई बीच प्रेमको चर्चा मात्रै भएन दोहोरीबाट उनीहरु बिचको सम्बन्ध छर्लङ्ग देखिन्त्थ्यो।

कल्पना दाहाल र रमेश प्रसाई बीचको देउसी भैलो संगै इन्द्रेणी टिमले पनि आफ्नो देउसी भैलो भब्य रुपमा सम्पन्न गरेको हो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कृष्ण कंडेल संगै इन्द्रेणीकि टिका सानु,आयुसा गौतम ,छात्र शाही लगाएतका कलाकारहरु उक्त स्थानमा थिए भने देउसी भैलो बाट कंडेलले भट्याउदा निकै दक्षिणा झरेको थियो।

हेरौ भिडियो :

Related Articles

Back to top button