vada
News

आज सार्वजनिक बिदा

काठमाडौँ- सरकारले आज सार्वजनिक बिदा दिएको छ ।हरेक वर्ष भाइटीकाको भोलिपल्टबाट लाग्ने सरकारी कार्यालय आज सार्वजनिक बिदा परेकाले खुल्ने छैनन् ।

नेवार समुदायका केही समूहले आज पनि (किजापूजा) भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका (किजापूजा) लगाउँदैछन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close