vada
Video

कतारमा गीत गाउन गएका ३ गायिकालाइ आफ्नै साथीले यस्तो काम गर्न भनेपछि रुदै मिडियामा ( भिडियो हेर्नुहोस् )

काठमाडौं / पछिल्लो केहि समय एता कलाकारहरु ठगिने प्रचलन बढेको छ सोहि क्रममा ३ जना महिला कलाकार यो बेला कतारमा फसेर नेपाल फर्किएका छन।उनीहरुलाई आफ्नै साथीले धोका दिएका हुन् ।बिदेशमा पैसा कमाउन गएका र दोहोरी साँझमा काम गरेका कलाकारहरुलाई अन्याय भए पछि उनीहरु नेपाल फर्कन साथ् मिडियामा आएका हुन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रोजगारी दिन्छु भनेर विदेश लगेर अरु संग अनैतिक काम गर भनेर अनुरोध गरेपछि न मान्दा उनीहरु विदेश लाने टिमबाट अपहेलित हुदै जेल सम्म पुगेका हुन् ।बिना कारण जेल हालेको भन्दै उनीहरु रुदै मिडियामा आएको हो । कमाएको पैसा समेत नपाएको र ५ दिन सम्म भोकै बसेको भन्दै रुदै मिडियामा आएका हुन् ।हेरौ यो बिशेष कुराकनी :

Related Articles

Back to top button
Close