vada
News

यस्तो अ’नैतिक द’वाव दिने डाक्टरलाई मा’रे’र मासु पकाइन् यि नर्सले

एजेन्सी । आफुलाई अ’नैतिक द’वाव दिने एक चिकित्सकलाई नर्सले दिएको यस्तो सजाय जसले विश्वलाई नै अचम्म पारेको छ । कुनै महिला यति क्रु र कसरी भइन् भन्ने समेत देखाएको छ । तर अ’नैतिक द’वावका कारण उनको मनमा उब्जिएको यति धेरै घृ’णा महिलाले दिएको सजायमा देखिन्छ ।

जुवाको ल’त ला’गेकी एक नर्सले आफु कार्यरत अस्पतालकै चिकित्सकसंग पैसा उधारो मागिन् । तर त्यो पैसाको ब’दला चिकित्सकले अ’नैतिक स’म्ब’न्धका लागि द’वाव दिन थाले । सातामा तीन दिन आफुसंग स’म्ब’न्ध रा’ख्नुपर्ने चिकित्सकको द’वाव उनले केही समय सहेर मानिन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

चीनमा भएको यो घटनाको परिणाम यति भ’या’नक होला भन्ने ति चिकित्सकले पनि सोचेका थिएनन् । चीनको स्थानीय मिडियालाई उद्धृत गर्दै मिररडटकमले बताए अनुसार २५ वर्षीया ली फेङ्गपिङ्ग आफू कार्यरत अस्पतालका अर्थोपेडिक्सका उप–प्रमुख लुओ युआनजियानसँग सापटी पैसा मागेकी थिइन् । तर पैसाको ब’दला उनले अ’नैतिक स’म्ब’न्धका लागि द’वाव दिए । सातामा तिन दिन उनी त्यसका लागि बा’ध्य भइन् ।

रिपोर्टका अनुसार नर्स लीलाई सो कुरा चित्त बुझिरहेको थिएन तसर्थ उनले डाक्टरमाथि ब’दला लिने सोच बनाइन् । उनले मार्च २३ मा आफ्नो घरमा आएका चिकित्सकको ज्या’न लि’इ’न् । त्यसले मात्र उनको चित्त बुझेन ।

उनको शवलाई टु’क्रा टु’क्रा पारिन् र पकाइन् । पकाएको मासु उनले शौचालयमा हालिदिइन् । उनी सोही अस्पतालको पछाडी रहेको नर्स बस्ने क्वाटरमा बस्थिन् । चिकित्सक हराएपछि अनुसन्धान गर्दै जाँदा घटनाको रहस्य खुलेको हो । प्रहरीले लीको घरबाट डाक्टरको टु’क्रा टु’क्रा पारेको शव निकालेको थियो ।

राज्य सञ्चालित पत्रिका सोहूका अनुसार लीलाई मृ ‘त्यु द’ण्ड को सजाय तोकिएको छ । यसबाहेक लीमाथि ११ हजार पाउन्डको जरिवाना पनि तोकिएको छ । ली दक्षिण चीनको यूलिन शहरमा बस्छिन् ।

Related Articles

Back to top button
Close