vada
News

चलिरहेको स्कुटरमा कांग्रेस युवा नेतृ माथि ह’म’ला

काठमाडौ । बाँकेमा स्कूटरमा गइरहेकी महिला नेतृ माथि आ’ क्र ‘मण भएको छ । नेपाली काङ्ग्रेस बाँकेकी युवा नेतृ तथा महिला संघ कोहलपुर नगरकी कोषाध्यक्ष दिपा बस्नेत माथि भएको हो । स्कूटरमा कोहलपुर तर्फ गइरहेको बेलामा उनलाई मोटरसाइकलमा आएका युवाहरुले यो घटना घटाएका थिए ।

सोमवार नेपालगन्ज देखि कोहलपुर जाने क्रममा साँझ पख जानकी गाउँपालिकाको गनापुरमा पर्ने पिप्रहवा नजिक उनी माथि अ ज्ञात युवाहरुले आ’ क्र’मण गरेको प्रहरी समक्ष उनले बताएकी छन् ।

चल्दा, चल्दै गरेको स्कुटीलाई पछ्याउँदै मोटरसाईकलमा आएका दुई जनाले घाँ’ टीको सि’क्रि ता न्दा स्कुटी प’ल्टे’को युवतीले बताएकी छन् । चल्दा चल्दैको स्कुटर प’ल्टे’का कारण उनलाई चो’ट लागेको छ । उनको खुट्टा भां’चि’एको भएको छ भने अनुहारमा समेत चो’ट लागेको छ । यस बारे प्रहरीले घटनाको बिषयमा छानविन गरिरहेको बताएको छ । तस्बिर असल शाशन**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button