vada
News

मलेसियामा आरती मगरको ह’त्या गर्ने व्यक्ति यिनै हुन् । ( हेर्नुहोस् )

काठमाडौं / मलेशियामा एक नेपाली महिलालाई प्रेमीले ह त्या गरेका छन् । ह त्या गर्ने ती प्रेमी पनि नेपाली नै रहेको मलेशियाको प्रहरीले जनाएको छ । ह त्या गर्ने नेपली युवक बे’होस युवतीको ह त्यापछि बेहोस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । मृ’तक महिला दार्जिलिङ भारतको भएपनि उनको राहधानी भने नेपाली रहेको बताइएको छ । उनको नाम आइतमाया मगर आरती रहेको छ ।घ”टना मलेशियको केलाङ स्थित एक रेष्टुरेन्टमा भएको हो । ती युवती सोही रेष्टुरेन्टमा काम गर्ने गर्दै आएको खुलेको छ । ती युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् ।

बिगत लामो समयदेखि रेष्टुरेन्टमा काम गर्दै आइरहेकी आरती मगरको गणेश बहादुर कार्कीले ज्यान लिएको खुल्नमा आएको छ ।उनिहरु बिच पुरानो प्रेमसम्बन्ध रहेको पनि चर्चा चलिरहेको छ । तर, कार्कीको उपचार भइरहेको कारण थप बिबरण भने आउन बाकि ।कार्कीको नेपाल घर धनकुटा रहेको खुल्नमा आएको छ ।

Related Articles

Back to top button
Close