vada
Video

शिशिर भण्डारी चावाहिल चोकमा माछा बेच्न थाले

पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोको साथमा आईरहेका कलाकार तथा सन्चारकर्मी शिशिर भण्डारी नयाँ म्युजिक भिडियोमा माछा व्यापारीको भुमिकामा देखिएका छन् ।

माछी पानीमा बोलको गीतमा उनलाई चावाहिल चोकमा माछा बेच्दै गरेको अवस्थामा देखिन्छ ।शिशिरसँगै बिना राउत र प्रेम भारतीको अभिनय रहेको गीतलाई कुमार अभि र मेलिना राईको आवाज रहेको छ ।कुमार अभिकै शव्द सँगीत रहेको गीत बिहिबार ४ बजे नयाँ नयाँ न्युज नेपालबाट आउँदैछ ।थप भिडियोमा हेर्नुस्

Related Articles

Back to top button
Close