vada
News

तिहारमा देउसी भैलो खेल्न नपाइने

२६ कार्तिक २०७७, बुधबार काठमाडौं । ललितपुर जिल्ला प्रशासनले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न र भोज भ’तेर नगर्ने अनुरोध गरेको छ ।कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यस्तो अ’नुरोध गरेको हो ।ललितपुरका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले सू’चना जारी गर्दै स्वास्थ्यमन्त्रालयद्वारा जा’री स्वास्थ्य सु’रक्षाका मा’पदण्ड पा’लन गर्न पनि आग्रह गरे ।यस्तै दिपालवलीमा र छ’ठ पर्वमा भु’इचम्पा, प’टाका प’ट्काउने आ’तसबाजीजस्ता कार्य नगर्न पनि भनेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जारी सू’चनाको ब’र्खिलाप हुने गरी गरिएको पाइएमा कानुन अनुसार का’रबाही गरिने पनि ललितपुर जिल्ला प्र’शासनको चे’तावनी छ । केही दिनअघि नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, न’खेलाउन नि’र्देशन दिएको थियो ।

Related Articles

Back to top button
Close