vada
News

एउटै चि’ता मा यति कलिला दम्पत्तीलाई दा’ग वत्ति, यस्तो व’ज्र पात कसैलाई नपरोस्

काठमाडौ । बर्दियामा सोमवार भएको एउटा घटनाले जिल्ला शोकमा डु’वे’को छ । मोटरसाइकल दुर्घटनामा परी बर्दियाका सन्त वहादुर रिमालका कान्छो छोरा र वुहारीको निधन भयो ।

सानै उमेरमा संसार छोडेका यि जोडीलाई एउटै चि’ता मा राखेर अन्त्यष्टि गर्दा उपस्थित सबैको आँखा रसायो । सोही घटनामा सहभागी भएका स्थानिय प्रदिप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् –

‘जिवनमा पहिलो पटक देखे एक चि’ता दुई श’रि’र मर्माहित दुखद घटना एउटै चि’ता मा दम्पति लाई दा’ग वत्ति, धन्य भगवान नि’ष्टु’रि दैवको लिला !!**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सन्त वहादुर रिमाल का कान्छो छोरा र वुहारिको मोटरसाईकल दुर्घटना वाट दुवै जनाको निधनले हामी सवै स्त व्ध छा‌ै दुव‌ै को स्वर्गमा बाँस होस, मृ’त आ त्माको चिर शान्तिको कामना र शोकाकुल परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ !’ – प्रदिप ज्ञवाली, वढैयाताल ८ वर्दिया

बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गएको हो ।

दुर्घटनामा परी गम्भिर अवस्थामा रहेका रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो । उपचारकै कर्ममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ ।

Related Articles

Back to top button
Close