vada
Video

मलेसियमामा भएका श्रीमानले गो,प्य भिडियो बनाएर देखाउ भनेपछि,श्रीमति अति भयो भन्दै मिडियामा (भिडियो हेर्नुहोस )

काठमाडौ ६ महिनाको सन्तान लिएर यमुना तामागं अहिले न्यायको खोजिमा छ विदेशमा रहेका श्रीमान अर्का महिलासंग सम्बन्ध राखेर आफुलाईबिचल्ली पारेको भन्दै उनी न्यायको खोजिमा छन् । श्रीमान सोमबहादुर तामागं मलेसियामा छन् । नेपालमा ६ महिनाको सन्तान सहित छोडेर हिडेका सोमब हादुर ओखढुंगाका हुन् ।उनीहरुको ८ वर्ष अघि विवाह भएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनीहरुको सम्बन्ध ४ वर्ष यता विग्रिएको हो । उनलाई श्रीमानले दुबई भनेर गएका थिए । दुबई जान्छु भनेर गएका उनी मलेसिया पुगेका रहेछन् । श्रीमतीले दुवई पनि जान पर्दैन भनेर भन्दा म एक पटक दुवई हेर्न जान्छु भनेर गएका थिए तर विदेश पुगेको केही समय पछि उनले म विदेश पुगे भनेर फोन गरे तर मलेसियावाट आएको फोन देखेर उनी अचम्म परिन् । तपाई दुवई जाने भनेर

जानुभएको कसरी मलेसिया पुग्नुभयो भनेर सोधिन् त्यहाँवाट नै उनको सम्बन्ध विग्रिएको हो । उनले दलालले मलाई धो’का दियो त्यसैले मलेसिया पुगे भनेर भने । उनले विदेशमा रहँदा आफ्नो श्रीमतीलाई अर्ध न’ग्न फोटो पठा भन्न थाले । तर उनले मानिनन् सबैका श्रीमतीले पठाउँछन् तैंले किन पठाउन्नेस् पक्कै कोठामा कसैलाई राखेकी छस् भनेर भन्न थाले ।सोमबहादुरको उनी दोस्रो श्रीमती हुन् । उनको जेठी श्रीमतीको छोरा उनीसंगै थिए । जेठी श्रीमतीको छोरा पनि उनले नै राखेकी थिइन् ।

छोरा अहिले ८ वर्षका भए । सोमबहादुरको सम्बन्ध विग्रिएपछि आफन्तले नै उनको विवाह गराइदिएका थिए । उनको जेठी श्रीमतीले अर्कैसंग विवाह गरेपछि यमुनालाई आफन्तले विवाह गराइदिएका थिए ।उनले तँ मैले भनेजस्तो गरी भिडियोकल गर्दिनस् भने मलेसियामा म अर्कै केटीसंग सम्बन्धमा छु भनेर भन्न थाले । श्रीमतीलाई अब म तँलाई श्रीमती मान्दिन अर्कै केटीले मलाई गो’प्य अं’ग देखाउँछन् म उतै लाग्छु भन्दै त’नाव दिन थाले । त्यस्तो कुरा उनले सहन सकिनन् ।भिडियो

Related Articles

Back to top button
Close