International
एकाबिहानै भुकम्पको ठूलो धक्का , मानिसहरु घरबाहिर भागाभाग …
काठमाडौँ २३ कात्तिक । भारतको गुजरातमा भूकम्पको झट्का महसुस भएको छ ।
भूकम्पको झट्का महसुसपछि त्यहाँका मानिसहरु आफ्नो घरबाहिर निस्किएको जनाइएको छ ।
भूकम्पको केन्द्रबिन्दु भरुचदेखि ३६ किलोमिटर टाढा रहेको नायत्रांग मोटा मल क्षेत्र नजिकै रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।
गुजरातको भरुचमा शनिबार ४.२ रेक्टर स्केलको भूकम्पको झट्का महसुस गरेको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **