vada
Video

नायिका रेश्मा घिमिरे र मोडल तथा डान्सर विजु पार्कीको कार्तिकमै बिवाह (भिडियो)

काठमाण्डौ। नायिका रेश्मा घिमिरे र मोडल तथा डान्सर विजु पार्कीले कार्तिक महिना मै बिहे गरेका छन् । आईतबार मेहन्दि थियो भने शनिवार गोदावरीमा बिवाह भएको हो ।

यो बिवाह साँच्चिकै भने होईन । यो बिवाह एक एल्बममा समावेश गीतको लागि भएको थियो । ‘लगनगाँठो’ नामक एल्बममा पाँचवटा गीत रहेका छन् भने पाँचवटै गीतले एक पूर्ण बिवाह सम्पन्न भएको जनाउनेछ । यि गीतहरुलाई सुब्रत आचार्यले निर्देशन गरेका छन् ।

भिडियोहरुमा रेश्मा र विजुको साथमा गायिका प्रविशा अधिकारी, मोडल गरिमा शर्मा, मोडल अभिषेक श्रेष्ठ लगायतको अभिनय रहेको छ । भिडियोहरु मंसिर महिनामा सार्वजनिक हुनेछन् ।

भिडियोमा हेर्नुहोस् बिवाहको मण्डपबाटै के भने त रेश्मा र विजुले ?

Related Articles

Back to top button
Close