vada
News

विदेशबाट पैसा पठाउँदै हुनु हुन्छ ? हेर्नुहोस आजको बिनियमदर

काठमाण्डौ / आज शनिबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा तोकेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । आज शुक्रबार कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ ।

ओमानी रियाल १ को खरिददर ३०७ रुपैयाँ ९७ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा छ भने मलेसियन रिंगिट एककोे खरिददर २८ रुपैयाँ ६१ पैसा बिक्रीदर २८ रुपैयाँ ७६ पैसा तोकेको छ ।

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा पुगेको छ ।

Related Articles

Back to top button
Close