vada
News

घरमा यी बिरुवा रोप्ने गर्नु भएको छ भने तुरुन्तै हटाउनुहोस नत्र घरको सुख,सम्पती केही महिनामा सखाप हुनेछ,पुरा पढ्नुहोस

एजेन्सी । भन्ने गरिन्छ, सफा हावा शरीर र वातावरणको सफा राख्नका लागि आवश्यक छ। हामीले विभिन्न स्थानमा विरुवा रोप्ने गर्दछौँ ता की प्रदूषण हुनबाट बचाउन सकौँ र शरीरलाई स्वस्थ राख्न सकौँ।हामी सबैलाई थाहा छ की विरुवाले शुद्ध अक्सिजन दिने गर्दछ र खराब हावालाई लिने गर्दछ। तर केही केही विरुवा यस्ता हुने गर्दछन्, जुन लगाउँदा हाम्रो जीवनमा विपरित प्रभाव पार्ने गर्दछन्। जसले घरका खुसी र जीवन नै बर्बाद पार्ने गर्दछन्।ज्योतिाषशास्त्रका अनुसार यस्ता विरुवा हामीले घर र घर वरीपरी कहिलै रोप्न हुँदैन्। आज हामी तपाईलाई ती विरुवाका बारेमा जानकारी दिदैछौँ।

बयरको विरुवा :यदी हाम्रो घरको आसपास बयरको विरुवा छ भने त्यसलाई तुरुन्त हटाउनुहोस्। यो विरुवाले घरमा नकारात्मक उर्जा बढाउने गर्दछ। यसले घरको विकास रोक्ने र बाधा ल्याउने गर्दछ।

खजूरको विरुवा :भन्ने गरिन्छ खजूर केही मानिसका लागि लाभदायिक हुने गर्दछ, तर धेरै जसो मानिसमा यो विरुवाले नकारात्मक प्रभाव पार्ने गर्दछ। यस विरुवा घर वरपर हुँदा आर्थिक संकटको सामना गर्नु पर्दछ। त्यसैले यस्ता विरुवा घर वरपर लगाउन हुँदैन्।

बाँसको विरुवा :बाँसको कुरा गर्ने हो भने मानिसलाई यसको आवश्यक जन्मदेखि मृत्युसम्म हुने गर्दछ। साथ साथ केही शुभ काम गर्दा पनि यसको आवश्यक पर्ने गर्दछ। तर वास्तुशास्त्रका अनुसार घर वा घरवर पर बाँसको विरुवा लगाउन हुँदैन्। किनकी यसले जीवनमा विभिन्न दुख दिने गर्दछ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close