vada
News

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकमा १२ जनाका लागि जागिर खुलेको छ । बैंकले शनिवार एक सुचना जारी गर्दै करार सेवामा रिक्त विशेषज्ञ पदमा कर्मचारी माग गरेको हो ।

यस बैंक जागिर खान इच्छुक योग्यता पुगेका नेपाली नागरिकले अनलाइन दरखास्त फारम भर्न सक्नेछन् । थप जानकारीको लागि तलको सुचना हेर्नुहोस्

Related Articles

Back to top button
Close