vada
Video

घरमा यस्तो भनेर भाईसंग निस्केका रहेछन् विजय, डेढ वर्ष अघि मात्र विवाह गरेकी श्रीमति र आमा बुवाको हृ’दयवि’दारक अ’वस्था (भिडियो हेर्नुस्)

काठमाडौ । घरमा नयाँ बुहारी आएको खुसी सेलाउन नपाउँदै एकै पटक दुई जवान छोरालाई यसरी गु’माउनुपर्ला भन्ने कल्पना पनि गरेका थिएनन बुवाआमाले ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

विजयका बुवा आमालाई संसारमै कसैलाई नपरेको व’ज्रपात परेको छ । नवलपुरमा केही समय यता मानिस हराउने घ’टना बढ्दै गएका छन् । दुई महिना अघि हराएकी सारदा लामिछाने र उनका ८ वर्षका छोरा अ’झै फेला परेका छैनन ।

फेरी दुई दिन अघि हराएका दाजु भाई नि’धन भएको अवस्थामा फेला परेका हुन् । विहान १० वजे तिर दाईले खाना खाएपछि आउ भाई घुम्न जाउँ भनेर बोलाएपछि उनीहरु खाना खाएर घुम्न निस्केका थिए । ५ जना संगै खाना खाए पछि दाई भाई निस्किएका थिए । बुवाले मोटरसाइकल नलैजाउ है म चितवन जानु छ भनेर भनेपछि उनीहरु पैदलै घरवाट हिडेका हुन् ।

दिउसो २ वजे तिर पनि छोराहरु नफर्किए पछि खोजी थालिएको थियो । तर दुई दिन सम्म खोज्दा पनि फेला परेनन् । तर बुधवार दुवै जवान छोरा मृ’ताअवस्थामा फेला परेको खबर थाहा पाएपछि अहिले आमाबुवाको संसार उजाडिएको छ । डेढ महिना अघि मात्र विवाह गरेकी ज’वान वुहारीको जिवन नै उजाडीएको छ ।

तिनै छोरा भनेर २२ वर्ष फौजमा काम गर्यौं, उनैका लागि भन्दै जन्मेको ठाउँ छोडेर नवलपुरमा आएका हौं । उनीहरुकै भविष्यका लागि भन्दै म १० वर्ष विदेशमा विताएँ , तर आज उनै छोरा छैनन्, भक्कानिदै आमाले भनिन् ।

Related Articles

Back to top button