vada
News

अभिनेत्री जिया खानको त्यो रहस्यमय मृत्यु, त्यो मार्मिक ‘नोट’

बलिउड अभिनेत्री जिया खानले आ-त्माह-त्या गरेको ७ बर्ष पुरा भैसक्यो तर अझै उनको मृ’त्यु र’हस्यमय नै छ । उनले बलिउडमा भर्खर उदाउने बेला २५ वर्षकै उमेरमा आ त्मह त्या गरेकी थिइन् ।

उनले २०१३ को जुन ३ मा आफ्नो घरको पङ्खामा झु-ण्डि’एर आ-त्मह-त्या गरेकी थिइन् । उनले आफ्नो प्रेमी सूरज पंचोलीको कारण आ-त्मह-त्या गरेको सु-सा-इड नोट पनि लेखेकी थिइन् ।

उनले आ-त्मह-त्या गरेपछि प्रहरीले सुरजलाई प’क्राउ गरेको थियो । लामो समयसम्म सुरजको मु’द्दामा सुनुवाई भइरहेको भए पनि कुनै पनि नतिजा नआएपछि जियाको परिवार अदालतमा उपस्थित हुन छोडेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अब त मैले मेरो जीन्दगीमा उज्यालोको एक धर्का पनि देख्न छोडिसकेँ । सधैँ ग’र्भवती हुने डर भइरहन्थ्यो । तर पनि म तिम्रो लागि सबै सुम्पिदिन्थेँ

उनको ‘सु’साइड नोट’

‘थाहा छैन, तिमीसँग यो कुरा कसरी भनुँ । तर अब गुमा’उनको लागि केही बाँकी छैन । त्यसैले सबैकुरा खुलाउने समय आएको छ । यसै पनि मैले सबै कुरा गु’माइसकेकी छु । जब तिमी यो पत्र पढिरहेको हुनेछौँ त्यतिबेला सम्म म यो दुनियाँ छोडेर गइसकेको हुनेछु वा जाने तयारीमा हुनेछु । म भित्रभित्रै टुक्रिइसकेकी छु ।

तिमीलाई त यसको बारेमा अन्दाज पनि छैन । तर ममा तिम्रो असर यस्तो परेको थियो कि तिम्रो प्रेममा यसरी पा-गल भएँ कि आफैलाई बिर्सिन थालेँ । तिमीले मलाई त’ड्पाइरह्यौँ । सधैँ पी’डा दियौँ । अब त मैले मेरो जीन्दगीमा उज्यालोको एक धर्का पनि देख्न छोडिसकेँ । .सधैँ ग’र्भवती हुने ‘डर’ भइरहन्थ्यो । तर पनि म तिम्रो लागि सबै सुम्पिदिन्थेँ । तर यसको ब’दलामा तिमीले मलाई सधैँ दुख र पी’डा दियौँ ।’

Related Articles

Back to top button
Close