vada
News

जसको मटर पक्राउ गर्न जाँदा २ प्रहरीको गयो ज्यान, उनै मुख्य ब्यापारी बल्ल यसरी पक्राउ परे

काठमाडौं । कैलालीको जुगेडामा दुई प्रहरीको निधन भएको घटनामा मुख्य मटर ब्यापारी यति धेरै दिन पछि बल्ल पक्राउ परेका छन् । मटर त’स्क’री गर्ने ब्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । मटर त’स्क’री हुँदैछ भन्ने जानकारी पाएर गएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको ह ‘त्या भएको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा मुख्य ब्यापारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनगढीका व्यपारी राजीव गुप्ता छन् । अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज (असई) विक र प्रहरी जवान साउदको घटनाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिए ।

उनै गुप्ताको मटरको बारेमा जानकारी पाएर प्रहरी त्यस तर्फ गएका थिए । कात्तिक १ गते गस्तीमा खटिएका बेला असई विक र जवान साउदको ज्या’न लि’इ’एको थियो । घटनामा संलग्न भएको अभियोगमा यसअघि ८ जना पक्राउ परिसकेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close