vada
Video

युटुवमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ (फिल्म)

अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ युटुवमा अपलोड भएको छ । झरना थापा निर्देशित यो साँगीतिक प्रेम कहानी बोकेको फिल्मलाई युटुवमा दर्शकले उत्साहका साथ हेरिरहेका छन् ।

गत साल प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ले बम्परको व्यापार गर्यो । डेव्यु फिल्ममा नै सुहानाकोअभिनयको प्रशंसा भएको थियो । निर्माता सुनिल कमार थापा यही समुह लिएर यतिबेला ‘ए मेरो हजुर ४’ खिचिरहेका छन् ।पुरा फिल्म हेर्नुस्**भिडियो हेर्न तल क्लिक गर्नुहोला ** :

Related Articles

Back to top button