Video
साम्राज्ञी राज्यलक्ष्मी शाहकी आमा नेहाले गाएको गीतमा साम्राज्ञी र देवांश (भिडियो सहीत)
काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी शाहकी आमा नेहा राज्यलक्ष्मी शाहले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
उक्त गीतको भिडियोमा साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका प्रेमी देवांश राणाले अभिनय गरेका छन् ।
गीतमा विराज गौतमको शब्द तथा संगीत रहेको छ । सो गीतमा प्रेमभाव प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा साम्राज्ञी र देवांशको रोमान्स देख्न सकिन्छ । यी दुई वास्तविक जीवनमा पनि प्रेमीप्रेमिका हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
भिडियोको सम्पादन, कलर, छायांकन निर्देशन बेसमेन्ट प्रोडक्सनले गरेको हो ।
यस्तो छ भिडियोः