News
भूकम्पको धक्का महसुस
बैतडी – सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार बुधबार राती बैतडीको दोगडाकेदार गाउँपालिका केन्द्र भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का महशुस बैतडी र दार्चुला जिल्लामा गरिएको थियो ।
उक्त भूकम्प गए राती १० बजेर २३ मिनेटमा गएको बताइएको बताइएको छ । भूकम्प जाँदा स्थानीय घरबाट बाहिर निस्किएका थिए । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **