vada
Video

आकाशको जन्मदिनमा पूजाले दिइन् महङ्गो उपहार ( भिडियो हेर्नुहोस् )

काठमाडौं / नेपाली चलचित्र क्षेत्रमा चर्चित अभिनेता आकाश श्रेष्ठको आज जन्मदिन परेको छ । उनी आज आफ्नो २७ औं जन्मदिन मनाउँदैछन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जन्मदिनको अवसरमा उनलाई आज शुभकामनाको आइरो लागेको छ । चलचित्र ‘म त तिम्रै हुँ’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका आकाश अहिले चलचित्र क्षेत्रमा निकै अगाडी रहेका छन् । भिडियो

चलचित्र ‘म त तिम्रै हुँ’बाट खासै चर्चामा नआएपनि पछिल्ला चलचित्रहरुबाट भने चर्चामा आए ।

‘तिमीसँग’, ‘ब्ल्याक’, ‘रामकहानी’ लगायतका चलचित्रहरुमा अभिनय गरेका आकाश पछिल्लो समय म्युजिक भिडियोमा पनि देखिन थालेका छन् । चलचित्र ‘रामकहानी’ मा अभिनेत्री पूजा शर्मा र आकाशको जोडी निकै रुचाएको थियो ।

Related Articles

Back to top button
Close