vada
Video

तिहारमा टिका लगाउने दाइसंग बहिनि भागेपछि परिवार त’नावमा, कतारमा रहेका श्रीमान पनि फर्के नेपाल [भिडियोे हेर्नुस्]

वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थुप्रै युवाका घर उजाडीएका कथा अहिले बारम्बार सार्वजनिक भइरहेका छन् । घरमा श्रीमतीलाई विश्वास गरेर खाडीमा पसिना बगाएर कमाउन भासिएका युवाहरु घर फर्कदा न घर हुन्छ न त विश्वास गरेकी श्रीमती । फेरी यहाँ त्यस्तै अर्को कथा प्रस्तुत गर्न लागिएको छ । श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा थिए । श्रीमान घर आए लगत्ती उनको श्रीमती भने आफैले भाई मानेर तिहारमा टिका लगाएको भाईसंग भागेकी छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनी भागीसकेपछि अहिले मिडियामा आएकी छन् । उनले आफ्नो नाम र परिचय पनि नखुलाईदिन आग्रह गरेकी छन् । श्रीमान किशोर आचार्यले त्यसरी दिदी मानेको महिलालाई नै लिएर हिडेपछि उनले अब विगत कोट्याएर बस्न नसक्ने बताएकी छन् ।

उनले आफुलाई किशोरले झुक्याएर विवाह गरेको र आफ्नो दिदीको घर भनेर एउटा घरमा लगेका थिए । उनले आफ्नो जिवनलाई अगाडी बढाइसकेका कारण त्यस विषयमा कुरा पनि गर्न नचाहेको बताएकी छन् ।

उनले आफन्तले ऋषीलाई का’नुनी कठघरमा ल्याउन सुझाव दिएको भएपनि आफुले कदम नचालेको बताइन् । यो विषयलाई लिएर सवाल जवाफ गर्दै मिडियामा आउँदा आफ्नो भविष्यलाई पनि स’मस्या पर्ने भएकाले त्यस्तो नगर्ने बताइन् ।

Related Articles

Back to top button
Close