vada
Intresting

दुई ओटा श्रीमान राख्न पाउने महिलाको माग

चीनमा अविवाहित पुरुषको संख्यामा भइरहेको बृद्धीले सं-क-ट-को रुप लिइरहेको छ । लैं-गि-क असमानताका कारण चीनमा स्थिति ख-रा-ब बन्दै गइरहेको छ । सन् २०५० सम्ममा ३ करोड पुरुष अ-वि-वा-हित रहने अनुमान गरिएको छ ।

दशकौंसम्म लागु भएको एक सन्तान नीतिका कारण जनसंख्यामा आएको असन्तुलनले निम्त्याएको यस सं-क-ट-को समाधानका लागि त्यहाँका केही बुद्धिजीवीहरुले चिनियाँ महिलाले दुई पुरुषसँग विवाह गर्न दिनु पर्ने व-का-ल-त गरेका छन् ।

Related Articles

Back to top button